होमराजनीतिदरबारमार्गमा एमालेको प्रदर्शन, काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त ,जनता लाई ठूलो सास्ती

दरबारमार्गमा एमालेको प्रदर्शन, काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त ,जनता लाई ठूलो सास्ती

Date:

Related stories

सुख्खा हुँदा अर्थ व्यवस्थामा दबाव,

लगातार २ वर्षको हिउँद सुख्खा भएजस्तै यो वर्षको हिउँद...

अम्बे कोशी सहकारी समस्याग्रस्त घोषित, ६१ करोड बढी बचत रकम अपचलन

सहकारीका सञ्चालकहरूमाथि करिब १३ हजार सर्वसाधारणको ६१ करोडभन्दा बढी...

पूर्वउपराष्ट्रपतिलाई मैले पार्टीमा बोलाएको होइन, आफैँ आउन चाहनुभयो : प्रचण्ड

सुजसरी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वउपराष्ट्रपति...
spot_imgspot_img

सत्तारूढ दल नेकपा एमालले दरबारमार्गमा प्रदर्शनको तयारी गरेसँगै काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।

शुक्रबार दिउँसो एमालेले दरबारमार्गमा जागरण सभा गर्दैछ। सोही सभा गर्नका लागि विभिन्न ठाउँमा ट्राफिक डाइभर्जन गरिएका छन्।
जसकारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।
दरबारमार्गमा स्टेज बनाएर भद्रकालीबाट र्‍याली निकाल्ने घोषणा गरेको हो।
अहिले काठमाडौंका मुख्य स्थानहरूः न्यूरोड, शहिदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरबार, माइतीघर क्षेत्रमा अत्यधिक जाम छ।

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Latest stories

spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्