एमाले संसद ऋषीकेश कि पत्नी अन्जला कोईराला १० लाख धरौटीमा रिहा,रवि लामो समय हिरासतमा। एमाले संसद ऋषीकेश कि पत्नी अन्जला कोईराला १० लाख धरौटीमा रिहा भएकी छिन् ।प्रहरी ले पक्राउ पुर्जी जारी गरे संगै उनी फरार भएकी भन्ने हल्ला सर्बत्र थियो ।एकातिर रवि लामिछानेलाई लामो समय हिरासत मा राखिनु पृथिबी सुब्बा गुरुङ अन्जला कोईराला जस्ता को प्रमाण पुग्दा पनि सजिलै उन्मुक्ति पाउनु ले राष्ट्रिय स्वतन्त्र पार्टी प्रति राजनीतिक प्रतिसोध नै भएको धेरैको बुझाई छ। कोईराला फरार हुनुमा पनि राजीनितिक संरक्षण भएको पुष्टी हुन थालेको छ।
कास्की जिल्ला स्थित सुर्यदर्शन सहकारी को पैसा अपचलन आरोप लगेर हिरासत मा रहेका रवि को बारेमा अहिले सम्मको अनुसोंधान मा कुनै प्रमाण नभेटे पनि करीब ७० दिन देखि उनि कास्की जिल्ला प्रहरी कार्यालय को हिरासत मा छन् ।पौष २४ गते रवि को तर्फबाट बहस सकिएको र जाहेरी को तर्फबाट २४ र आज २५ गते बहस सकिदै छ। सम्भब त आज धरौटीमा वा पुर्पक्ष राखेर अझै अनुसोंधान गर्ने फैसला हुनेछ।