होमराजनीतिसिके राउतको पार्टीकी सांसद गोमा लाभलाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय

सिके राउतको पार्टीकी सांसद गोमा लाभलाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय

Date:

Related stories

पूर्वउपराष्ट्रपतिलाई मैले पार्टीमा बोलाएको होइन, आफैँ आउन चाहनुभयो : प्रचण्ड

सुजसरी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वउपराष्ट्रपति...

देउवा–लिङ्देन भेटवार्ता

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी...

प्रधानमन्त्री ओलीसँगै चीन जाने ४३ जनाको जम्बो टोली

सुनसरी। प्रधानमन्त्री केपी शर्मा ओली सोमवार चीन भ्रमणमा जाँदैछन्...

ओखलढुंगामा एमाले को अग्रता

ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा नेकपा एमालेले अग्रता कायम गरेको...
spot_imgspot_img

सभामुख देवराज घिमिरेले सिके राउत नेतृत्वको जनमत पार्टीले कारबाही गरेकी प्रतिनिधि सभा सांसद गोमा लाभ सापकोटालाई पदबाट हटाउन इन्कार गरेका छन्। 

सांसद लाभलाई पदबाट हटाउन अध्यक्ष राउतले तेस्रो पटक संसद सचिवालयमा पत्र पठाएका थिए। 

सभामुख घिमिरेले सांसद लाभलाई पार्टीले गरेको अनुशासनको कारबाही पद जाने प्रकृतिको नभएको र पार्टीबाट निकाल्न राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान प्रयोग नभएको उल्लेख गर्दै उनलाई पदबाट हटाउन इन्कार गरेका हुन्। 

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Latest stories

spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्