आन्दोलनका लागि रास्वपा सडकमा नउत्रने निर्णय गरेको छ । सडक आन्दोलनको विकल्पमा लाग्ने राजनीतिक प्रतिशोधको नाममा निरन्तर सडक आन्दोलन गर्दा पार्टीलाई क्षति गर्ने निष्कर्षसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलनको स्वरूप बदल्ने निर्णय गरेको छ । मंसिर ८ गतेदेखि हुने दोस्रो चरनिर्णयमा पार्टी पुगेको हो ।