राष्ट्रिय स्वतन्त्र पार्टी का पूर्व सभापति रवि लामिछाने लाई आज जिल्ला अदालत काठमाडौँ उपस्थित गराउने भएको छ। कास्की जिल्ला अदालत बाट सम्पति सुद्दिकरण ,संगठित पअपराध र सूर्यदर्शन सहकारी को पैसा अपचलन मुद्दा मा ६५००००० धरौटी मा रिहा भएका उनलाई आइतबार जिल्ला अदालत काठमाडौँ ले थुनचेक बहस नसकिए पछि प्रहरी हिरासतमा पठाएको थियो ।आज पुन: अदालत हाजिर गराई सम्भव त आजै धरौटी मा रिहा हुनेगरी आदेश आउने छ ।बाकी पर्सा र चितवनमा पनि उनि बिरुद्द मुद्दा दायर भएको छ । उनी बिरूद्द मूख्य मूदा मानिएको कास्की बाट धरौटीमा रिहा भएका रवि काठमाडौँ, चितवन र पर्सा मा समेत साधारण धरौटीमा छुट्ने न्यायलय का जानकारहरु बताउछन।