होमअन्यप्रधानमन्त्रीको गुनासो : स्विस बैंकमा पैसा छ भन्ने हल्ला ,छानबिन गर्न तयार...

प्रधानमन्त्रीको गुनासो : स्विस बैंकमा पैसा छ भन्ने हल्ला ,छानबिन गर्न तयार ।

Date:

Related stories

राष्ट्रपतिसमक्ष एकैपटक ५ वटा अध्यादेश सिफारिस

सरकारले एकैपटक ५ वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष...

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को जिल्ला भेला उदयपुरमा माघ १० गते बिहिबार हुने

सुनसरी ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को जिल्ला भेला अन्तर्गत उदयपुरमा...

रवि काठमाडौँ, चितवन र पर्सा मा समेत साधारण धरौटीमा छुट्ने :न्यायलय का जानकारहरु बताउछन।

राष्ट्रिय स्वतन्त्र पार्टी का पूर्व सभापति रवि लामिछाने लाई...

वन रक्षक पदमा आवेदन खुल्ला :कोशी प्रदेश

प्रदेश निजामती सेवा अन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा,...
spot_imgspot_img

सोमबार नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले आफूविरुद्ध स्विस बैंकमा पैसा राखेको भन्ने गलत प्रचार भएको बताउँदै उनले त्यसको पुष्टि गर्न समेत चुनौती दिए ।
प्रधानमन्त्री ओलीले आफूले जीवनभर स्वयंसेवीको रूपमा काम गर्दै आएको बताउँदै काम गर्दै जाँदा कतिपय कामको सेड्युल राति पुग्ने गरेको र त्यसलाई अनर्थ लगाउँदै भ्रम छर्ने काम भएको समेत बताए । उनले यसमा पत्रकारहरू पनि सचेत हुनुपर्ने बताए । ओलीले आफू भ्रष्टाचार नगर्ने र भ्रष्टाचार विरोधी अभियानमा रहेको समेत बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि ल्याएको अध्यादेश कुनै दल फुटाउन नल्याइएको बताएका छन् ।महासङ्घले प्रधानमन्त्री ओलीलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले त्यसलाई कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको समेत बताएका छन् ।

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Latest stories

spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्