होमराजनीतिकांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी

कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी

Date:

Related stories

सुख्खा हुँदा अर्थ व्यवस्थामा दबाव,

लगातार २ वर्षको हिउँद सुख्खा भएजस्तै यो वर्षको हिउँद...

अम्बे कोशी सहकारी समस्याग्रस्त घोषित, ६१ करोड बढी बचत रकम अपचलन

सहकारीका सञ्चालकहरूमाथि करिब १३ हजार सर्वसाधारणको ६१ करोडभन्दा बढी...

पूर्वउपराष्ट्रपतिलाई मैले पार्टीमा बोलाएको होइन, आफैँ आउन चाहनुभयो : प्रचण्ड

सुजसरी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वउपराष्ट्रपति...
spot_imgspot_img

सुनसरी।मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनको मौन अबधिमा सम्मेलन र भेला गरि नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ग्रामथान गाउँपालिका वडा नम्बर–६ मा मौन अवधिको समयमा शनिबार बिहान कांग्रेसले भेला र सम्मेलन गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको हो । ग्रामथानमा भएको भेलामा नेपाली कांग्रेस नेता गुरुराज घिमिरे सहभागी भएका थिए ।

निर्वाचनको अघिल्लो दिन मान्छे भेला पारेर सम्मेलन गरेको रास्वपाको आरोप छ । भेलामा कांग्रेस नेताहरु भेला भएको स्थानको भिडियो खिचेपछि कांग्रेसका कार्यकर्ताले रास्वपा कार्यकर्तालाई हातपातसमेत गरेका थिए । रास्वपाबाट आध्यक्षका उम्मेदवार नविन विश्वासले मौन अवधिको समयमा आफ्नो घर नजिकै कांग्रेसले भेला गरेपछि उजुरी गरेको बताए ।

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Latest stories

spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्