स्टाइलिस साडीमा मलाइका, तिहारका लागि परफेक्ट लुक्स

0
67

 

बलिउड अभिनेत्री मलाइक अरोडा फिटनेशसँगै आफ्नो ड्रेसिङ सेन्समा चनाखो छिन् । मलाइकाको ड्रेसिङ सेन्सलाई हरेक युवतीले मन पराउँछन् । 
खासगरी चाडपाडको सिजनमा स्टाइलिस र ग्ल्यामरस लुक्सका लागि मलाइकाको फेसन टिप्स फलो गर्न सकिन्छ । 

प्राय वस्टर्न लुकमा देखिए मलाइका अरोडा परम्परागत पोशाकलाई पनि उत्तिकै शान्दार तरिकाले क्यारी गर्छिन् । 
सामाजिक सञ्जालमा मालाइका अरोडाको सारी लुक भाइरल भइरहेको छ । दिपावलीका अवसरमा मलाइका यो लुक्समा देखिएकी हुन् । मलाइका अरोडले डिजाइनर मनिष मल्होत्राको सिफन फ्याब्रिक र बेज ओम्ब्रे सिक्वेन साडी लगाएकी छिन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्