होमजीवनशैलीदैनिक ७ घण्टाभन्दा कम सुत्नु हुन्छ ? स्वास्थ्यमा यस्ता समस्या आउन सक्छन्

दैनिक ७ घण्टाभन्दा कम सुत्नु हुन्छ ? स्वास्थ्यमा यस्ता समस्या आउन सक्छन्

Date:

Related stories

महिनावारीमा धेरै रक्तस्राव किन हुन्छ ?

महिनावारी अवधि बढ्नु र सामान्य भन्दा बढी रगत बग्नुलाई...

छोरी कम जन्मिएका हुन् कि जन्माइएका ?

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जनसङ्ख्या विभाग प्रमुख योगेन्द्रबहादुर गुरुङका अनुसार...

चाडबाडले बढायो महँगी, सुदूरपश्चिममा सबैभन्दा बढी

असोज महिनामा भएको मूल्यवृद्धि आकासिएको छ । नेपाल राष्ट्र...

कागती पानी पिउनुका फाइदासँगै यी साइड इफेक्ट

गर्मीमा कागती पानी धेरैलाई मनपर्छ। यो पेयले शरीरलाई डिहाइड्रेसनबाट बचाउने मात्र...

तौल कम गर्नका लागि दैनिक १ हजार कदम

मोटोपन घटाउनका लागि मानिसहरु जिम, योगा र रनिङजस्ता विधि...
spot_imgspot_img

निद्रा मानिसको लागि प्रकृतिको सुन्दर उपहार हो । अझ वरदान नै हो भन्दा पनि हुन्छ । हाम्रो दिमागलाई स्फुर्त राख्न अनि शरीरका अन्य अंगलाई आराम दिनलाई पनि पुरापुर निद्रा जरुरी छ । तर अहिलेको युगमा मानिसहरूको जीवन भाग दौडले भरिएको छ, भ्याई नभ्याई छ । भरपुर निद्रा पुर्‍याउन मान्छेसँग समय नै छैन ।

पूरा निद्राले दिमागलाई शान्ति अनि आराम मिल्छ । पाचन प्रक्रिया राम्रो रहन्छ अनि रोग प्रतिरोधात्मक क्षमता पनि तीव्र हुन्छ । निद्राको अभावका कारण कयौँ खाले रोग लाग्छ । सुतेको बेलामा हाम्रो शरीर रिपेयर मोडमा जान्छ । यति बेला कोशिका र मांसपेशीको पुनः निर्माण हुन्छ । यसले तपाई ताजा महसुस गर्नु हुन्छ ।

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Latest stories

spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्