होमराजनीतिकीर्ते कागजात बनाएर दुर्गा प्रसाईंले प्रधानमन्त्रीमाथि गम्भीर आरोप लगाए

कीर्ते कागजात बनाएर दुर्गा प्रसाईंले प्रधानमन्त्रीमाथि गम्भीर आरोप लगाए

Date:

Related stories

पूर्वउपराष्ट्रपतिलाई मैले पार्टीमा बोलाएको होइन, आफैँ आउन चाहनुभयो : प्रचण्ड

सुजसरी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वउपराष्ट्रपति...

देउवा–लिङ्देन भेटवार्ता

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी...

प्रधानमन्त्री ओलीसँगै चीन जाने ४३ जनाको जम्बो टोली

सुनसरी। प्रधानमन्त्री केपी शर्मा ओली सोमवार चीन भ्रमणमा जाँदैछन्...

ओखलढुंगामा एमाले को अग्रता

ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा नेकपा एमालेले अग्रता कायम गरेको...
spot_imgspot_img

प्रारम्भिक जाँचमै उनले सार्वजनिक गरेको विवरण फर्जी जस्तो देखिएपछि सीआईबी र त्यसअन्तरगतको साइबर ब्यूरोले चासो देखाएको एक अधिकृतले बताए । प्रहरी अधिकृतहरुका अनुसार, प्रसाईंले प्रमाण भन्दै सार्वजनिक गरेको तस्वीरमा भएको प्रधानमन्त्री ओलीको हस्ताक्षर समेत फर्जी देखिएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयबाट प्राप्त उनको नागरिकता प्रमाण पत्रमा उल्लेखित नामसँग पनि प्रसाईंले सार्वजनिक गरेको विवरण मेल खाँदैन । नागरिकतामा उनको अंग्रेजी नाम केपी शर्मा र कोष्ठक चिह्नमा ओली लेखिएको छ ।

तर, प्रसाईंले सार्वजनिक गरेको कागजातमा अंग्रेजी रोमनमा Khadka Prasad Oli उल्लेख गरिएको छ ।

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once

Latest stories

spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्