सुनसरी ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार लामो समयसम्म नजाने दोहोर्‍याएका छन् । यद्यपि, माओवादीको ध्यान अहिले सरकारमा जाने नभएको उनको दावी भनाइ छ ।

सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले अवैध ढंगले सरकार जन्मिएकाले पनि यो सरकार धेरै लामो समयसम्म नजाने बताएका हुन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्