१.स्वर्णलक्ष्मी सहकारीको मुद्दामा सोमबारनै थुनछेक बहस सकाउने गरि न्यायाधीश माधब प्रसाद अधिकारीले सरकारी वकिललाई दुई घण्टा र लामिछानेका कानुन ब्यबसायीलाई एक घण्टा पन्ध्र मिनेट को समय दियका थिए। तर सरकारी वकिल ले त्यसलाई पालना गरेनन् समय लाई पूर्ण बेवास्था गर्दै उनीहरुले दिनभरी नै बहस गरे जसका कारण रवि लामिछाने पक्ष का कानुन ब्यबसायी ले बहस नै गर्न पाएनन त्यसकारण अधिकारीले रवि विरूद कुनै आदेश गर्न पाएनन् र रवि पुन: हिरासतमा बस्नु पर्यो।
२. स्वर्णलक्ष्मीकै मुद्दामा पक्राउ परेका सहकारीका संचालकद्द्य कमला लामा र सुनिता नेवा को बयान र बहस दुइ दिनमै सकिएको थियो ।
३ एमाले नेता पत्नी फरार अन्जला कोईराला अदालत टेकेकै दिन धरौटीमा रिहा।
४. पक्राउ पुर्जी जारी भएकी कांग्रेस संसद राई लाई त मुद्दा बाटै जोगाएको।
यस्ता काम र गतिरोध ले झन् झन् सरकार माथि जनताको अविस्वास बढेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्